सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ३ लाख रुपैयाँमा

सुनको मूल्य आज आईतबार घट्यो

काठमाडौं । नेपाली बजारमा आज (आईतबार) सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेर ३ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

गत बिहीबार सुनको मूल्य उच्च स्तरमा पुगेको थियो

यसअघि गत बिहीबार सुनको मूल्य हाल सम्मकै सबैभन्दा उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्य पनि घट्यो

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५६५ रुपैयाँले घटेर ५५०० रुपैयाँ निर्धारण गरिएको छ ।

  • Related Posts

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *