ध्यानाकर्षण भएको सम्बन्धमा

जनजीब्रो टिभी फेसबुक पेजमा सम्प्रेषण भएको समाचारप्रति सम्बन्धित पक्षबाट असन्तुष्टि जनाई प्रेस काउन्सिलमा उजुरी परेको र त्यो उजुरीको आधारमा janajibrohotnews.comलाई सचेत गराउँदै पत्रकार आचारसंहिता दफा ४ को ६ र दफा ५ को २ बमोजिम ध्यानाकर्षण गराएकोले सो-समाचार प्रति janajibrohotnews.com को ध्यानाकर्षण भएको र अबका दिनमा त्यस्ता खालका समाचार निर्माण तथा सम्प्रेषण गर्दा  ध्यान दिने कुरामा प्रतिबद्धता व्यक्त गर्दछौं  ।
यसै साथ प्रेस काउन्सिल बाट गराइएको ध्यानाकर्षण पत्र प्रेसित गरिएको छ ।

सम्पादक
मेनुका देवि लुइटेल
जनजिब्रो हट न्युज डट कम

  • Related Posts

    बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने

    सिमरा विमानस्थलमा भव्य स्वागत सिमरा । उज्यालो नेपाल…

    Continue reading
    यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर १४७ रुपैयाँ नजिक

    नेपाल राष्ट्र बैंकद्वारा विनिमयदर सार्वजनिक काठमाडौं । नेपाल…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *