जनजीब्रो टिभी फेसबुक पेजमा सम्प्रेषण भएको समाचारप्रति सम्बन्धित पक्षबाट असन्तुष्टि जनाई प्रेस काउन्सिलमा उजुरी परेको र त्यो उजुरीको आधारमा janajibrohotnews.comलाई सचेत गराउँदै पत्रकार आचारसंहिता दफा ४ को ६ र दफा ५ को २ बमोजिम ध्यानाकर्षण गराएकोले सो-समाचार प्रति janajibrohotnews.com को ध्यानाकर्षण भएको र अबका दिनमा त्यस्ता खालका समाचार निर्माण तथा सम्प्रेषण गर्दा ध्यान दिने कुरामा प्रतिबद्धता व्यक्त गर्दछौं ।
यसै साथ प्रेस काउन्सिल बाट गराइएको ध्यानाकर्षण पत्र प्रेसित गरिएको छ ।

सम्पादक
मेनुका देवि लुइटेल
जनजिब्रो हट न्युज डट कम











































