संखुवासभामा सामूहिक अलैंची खेतीबाट १ करोड १७ लाख आम्दानी

संखुवासभाका किसानले देखाएको उदाहरणीय अलैंची खेती

किसानप्रति राज्यको बेवास्ताबीच पनि नछोडिएको भूमिका

राज्य र तिनका सम्यन्त्र कृषक र किसान प्रती अनुत्तरदायी भए पनि किसानले आफ्नो भुमिका छोडेका छैनन भन्ने एउटा नमुना मात्र होइन गरे के हुन्न्न भन्ने उदारण पनि सखुवासभाका किसानले देखाएका छ्न ।

सामूहिक अलैंची खेतीबाट करोडभन्दा बढी आम्दानी

संखुवासभा सिलिचुङ गाउँपालिका सिसुवाखोला गाँउका किसानले सामुहिक अलैंची खेती गरी सिलीचोङ १ गोगने टोलवासीले १ करोड १७ लाख आम्दानी गरेका छन भने व्यक्तिगत आम्दनी छुट्टै छ ।

कालो सुनका रूपमा चिनिने अलैंची

कालो सुन भनेर चिनिने अलैंची पुर्वका पहाडि जिल्लाहरुमा खेती गरिदै आएको नगदे बाली हो ।

रोगका कारण किसान चिन्तित

आम्दानिको राम्रो स्रोत र उत्त्पादन गर्न सजिलो खेती भएकोले युवा पुस्ता पनि यो खेती प्रती आकर्षित भैरहेको बेला पछिल्ला बर्षमा अलैची खेतिमा छिर्के र फुर्के भन्ने रोग लागेर बगाननै सखाप हुन थालेकाले पुर्बी पहाडी जिल्ला इलाम पाँचथर ताप्लेजुङ्ग सन्खुवासभा, भोजपुर ओखलढुंगा धनकुटाका किसान हरु चिन्तित बनेका छ्न ।

सरकारको समयमै ध्यान जानु अनिवार्य

कृषिप्रधान देशका स्थानिय , प्रदेश र सङ्घिय सरकारको यसमा बेलैमा ध्यान जानू अनिबार्य छ । निर्यात मुखी अर्थतन्त्रले मात्र आत्मनिर्भर अर्थतन्त्रको सबलिकरण सहितको नेतृत्व तयार गर्नेछ ।

स्वदेशी उत्पादन र किसानप्रति ध्यानाकर्षण

अन्तमा कृषि किसान र स्वदेशी उत्त्पादनको आन्तरिक उत्त्पादनर उपभोगको बारेमा सम्बन्धित निकायको ध्यान जाओस ।

Janajibro.org

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *