शहिद जेनजीको सम्झनामा बसन्तपुरमा दिप प्रज्वलन (फोटो फिचर)

शहिद जेनजीको सम्झनामा बसन्तपुरमा दिप प्रज्वलन (फोटो फिचर)

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानको आयोजनामा

शहिद जेनजीहरुको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले बसन्तपुरमा दिप प्रज्वलन गरेको छ।

भदौ २३–२४ को आन्दोलन सम्झिँदै

भदौ २३ र २४ गते भएको आन्दोलनमा आफ्नो ज्यान गुमाउने शहीदहरुलाई बिर्सिन नहुने भन्दै उक्त दिप प्रज्वलन आयोजना गरिएको हो।

फोटो फिचरको माध्यमबाट श्रद्धाञ्जली

कार्यक्रममा उपस्थित नागरिक, विद्यार्थी र सरोकारवालाले दिप प्रज्वलनमार्फत शहिद जेनजीहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका थिए।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *