सभामुखले दादागिरी देखाएको राप्रपा सचेतक ज्ञानेन्द्र बहादुर शाहीको आरोप।

प्रतिनिधि सभामा नाराबाजीको बीच बजेटमाथि सामान्य छलफल सुरु ,राप्रपा र रासोपाले गरे विरोध , सता पक्षकै अधिकांश कुर्सी खाली।

उपप्रधान मन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/ ८३ को राजस्व र व्ययको अनुपात माथि प्रतिनिधि सभामा छलफल गर्न प्रस्ताव।

नाराबाजीको बीच संसद चलाउनु ठिक नभएको नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेको भनाइ।

नियमावली अनुसार संसद नचलाएको भन्दै राप्रपाले गर्यो संसद बैठक बहिष्कार ,विरोधका बीच संसद चलाए र सभामुखले दादागिरी देखाएको राप्रपा सचेतक ज्ञानेन्द्र बहादुर शाहीको आरोप।

भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको मुद्दामा लेनदेन नभएको माओवादी नेता वर्षमान पुनको प्रष्टोक्ति।

News Video

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *