रास्वपाका वरिष्ठ नेता बालेन शाह अछाम पुगेका छन्

बालेन शाह अछाम– २ मा

रास्वपाका वरिष्ठ नेता बालेन शाह अछाम पुगेका छन् । शुक्रबार उनी अछाममा– २ का उम्मेदवार भूपदेव शाह सङ मंगलसेनमा पुगेका हुन् । उनले त्यहाँस्थित रास्वपाको कार्यालयमा गएर घण्टी पनि बजाएका छन् ।

  • Related Posts

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *