काठमाडौँ र भक्तपुर जिल्लाका चार ठाउँमा सुकुम्बासी र हुकुम्बासी मिली सरकारी जग्गा अतिक्रमण गर्दै घर टहरा बनाई वर्षौंदेखि भोगचलन गर्दै आएका थापाथली, गैरीगाउँ, जडीबुटी र मनोहरा क्षेत्रका गरी राज्यले १२७२ घर टहरा भत्काएको छ।
बनाउनभन्दा भत्काउन सिपालु छन् भनेर दोष लाग्ने गरेका प्रधानमन्त्री बालेनले अब त्यहाँ बसोबास गरेका पक्का भूमिहीन र सुकुम्बासीहरुलाई
उचित व्यवस्थापन गरी विरोध गर्ने सबैलाई मुखभरिको जवाफ दिनुपर्ने बेला आएको छ।
यसो गर्दा मात्रै यो सब अभियान पूर्ण सफल भएको मान्न सकिने, यसका जानकारहरु बताउँछन्।
बालेनलाई हामीले बनायौं — राजनीतिक श्रेयको पुरानो रोग…
सरकारद्वारा २५ अत्यावश्यक सेवामा हड्ताल निषेध (सूचीसहित) काठमाडौँ,…

