सिराहामा डीएसपी र स्थानीयबीच भनाभन
सिराहा जिल्लाको बरियारपट्टि क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका डिएसपी,विजय हमालले इन्डियन नम्बर प्लेट भएको बाइक चढने गरेपछि,त्यहाँका स्थानीयले विरोध गर्दा डीएसपी र स्थानीय बीच भनावनसहित एकअर्कालाई तस्कर भन्दै दोषारोपण गरेको भिडियो यतिखेर सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ।
सिमानामा कडाइ र व्यवहारबीच विरोधाभास
राज्यले सिमामा कडाई गरी सर्वसाधारणलाई १०० रुपैयाँ भन्दा बढीको समान नेपाल ल्याउँदा भन्सार तिर्नुपर्ने नियम लगाउदा, प्रहरीका डीएसपीले भने ५/७ लाख पर्ने इन्डियन नम्बर प्लेटको बाइक नेपाल ल्याई चलाउनुलाई,
राज्यको नीति माथि प्रश्न उठ्दै
राज्यले सीमा कडाई गर्ने भन्ने योजनालाई गिज्याइरहेको यसका जानकारहरु बताउँछन्।



































