अटेरी सुकुम्बासी बस्तिमा चल्यो बालेनको डोजर।

थापाथलीदेखि गैरीगाउँसम्म बस्ती हटाउने अभियान विस्तार

दर्शकबृन्द,
काठमाडौंको थापाथली बाट सुरु भएको, सुकुम्बासी बस्ती भत्काउने कार्य यति खेर, गैरीगाउँको सुकुमबासी बस्ती सम्म पुगेको छ ।

सरकारी निर्देशनमा अतिक्रमित संरचना हटाइँदै

सरकारी निर्देशनअनुसार अतिक्रमित संरचना तथा बस्ती हटाउने अभियान अन्तर्गत, शनिबार थापाथलि देखि गैरीगाउँ सम्मका बस्तीमा डोजर चलाएर संरचना भत्काइएको हो ।

गैरीगाउँमा पक्की संरचना बढी देखियो

थापाथली क्षेत्रको बस्तीको तुलनामा गैरीगाउँमा पक्की संरचना धेरै निर्माण भएको पाइएको छ भने

सुरक्षा निकायको संयुक्त टोली परिचालन

बस्ती हटाउने क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो ।

उच्च सतर्कतामा सुरक्षा तैनाथ

प्रहरीका अनुसार बस्ती खाली गराउने क्रममा कुनै अवरोध भएको थिएन । यद्यपि सम्भावित अवरोधलाई ध्यानमा राख्दै सुरक्षाकर्मीहरूलाई उच्च सतर्कताका साथ ठुलो सख्यामा तैनाथ गरिएको थियो ।

  • Related Posts

    डिउटीमा लापरबाही हुदा कैदिको मृत्यु भए पछि, सात जना नेपाल प्रहरीलाई जन्मकैद

    असार ०३, काठमाडाैं कारागारभित्रै कैदीको मृत्यु भएपपछि अदालतले…

    Continue reading
    खुट्टा भाच्ने मन्त्री चाहिदैन भन्दै निर्माण व्यबसायी पुगे सिहदरबार

    असार ०३, काठमाडौं भौतिक पूर्वाधार तथा यातायात मन्त्री…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *