खुट्टा भाच्ने मन्त्री चाहिदैन भन्दै निर्माण व्यबसायी पुगे सिहदरबार

असार ०३, काठमाडौं
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले, दिएको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिपछि निर्माण व्यवसायीहरू मन्त्रालय पुगेर छलफल गरेका छन्।

उक्त अभिव्यक्तिलाई लिएर असन्तुष्टि व्यक्त गर्दै निर्माण व्यवसायीहरूको टोली मन्त्री लम्साललाई भेट्न पुगेको थियो।

भेटका क्रममा उनीहरूले मन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै स्पष्टिकरण माग गरेका थिए। दुवै पक्षबीच भएको छलफलमा मन्त्री लम्सालले आफ्नो अभिव्यक्ति सन्दर्भसहित बुझ्नुपर्ने बताउँदै, त्यसलाई गलत अर्थ नलगाउन आग्रह गरेको स्रोतले जनाएको छ।

  • Related Posts

    डिउटीमा लापरबाही हुदा कैदिको मृत्यु भए पछि, सात जना नेपाल प्रहरीलाई जन्मकैद

    असार ०३, काठमाडाैं कारागारभित्रै कैदीको मृत्यु भएपपछि अदालतले…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *