भ्रष्टचार आरोपी जेन जी सरकारकी मन्त्री !!!

६९ करोड भ्रष्टचार मुद्वाकी आरोपीसमेत रहेकी पर्यटन बोर्डकी बरिष्ठ प्रबन्धक श्रद्वा श्रेष्ठलाई जेन जी प्रधानमन्त्री शुशिला कार्की सरकारले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनाएको छ ।

उनी समेतको संलग्नता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७१ चैत २० गते बिशेष अदालतले भ्रष्टचारको आरोपमा मुद्वा दर्ता गरेको थियो ।

अध्यक्ष सुबास निरौलालाई ७ बर्ष जेल सजायसमेत तोकिएको यो मुद्वा अहिले सर्वोच्च अदालतमा बिचाराधिन छ। अन्तिम फैसाला नहुदैँ `भ्रष्टचार आरोपी´ लाई फुलमाला लगाउने काम गरेर `जेन जी आन्दोलनको मर्म बिपरित गएको भन्ने म आम नागरिक मा चासो बढेको छ ।

  • Related Posts

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *