नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

बैठक आज सानेपामा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

१५औँ महाधिवेशनको प्रस्ताव पारित

यसअघि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको थियो ।

विशेष महाधिवेशन तयारीपछि पुनः बैठक

कार्यसम्पादन समितिको उक्त निर्णयसँगै महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते विशेषे महाधिवेशनको तयारी गरेपछि आज फेरि कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।

Related Posts

ध्यानाकर्षण भएको सम्बन्धमा

जनजीब्रो टिभी फेसबुक पेजमा सम्प्रेषण भएको समाचारप्रति सम्बन्धित…

Continue reading
बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने

सिमरा विमानस्थलमा भव्य स्वागत सिमरा । उज्यालो नेपाल…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *