बालेन रास्वपाको ‘वरिष्ठ नेता’ बने, यी हुन् मनोनित २६ केन्द्रीय सदस्य

बालेन रास्वपाको ‘वरिष्ठ नेता’, को–को बने केन्द्रीय सदस्य ?

रास्वपाको केन्द्रीय नेतृत्वमा बालेनको प्रवेश

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय नेतृत्वमा प्रवेश गरेका छन् ।

केन्द्रीय समिति बैठकको निर्णय

आइतबार साँझ बसेको केन्द्रीय समिति बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । बालेन रास्वपाको ‘वरिष्ठ नेता’का रुपमा रहनेछन् ।

२६ जना केन्द्रीय सदस्यमा मनोनित

रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठकले बालेनसहित २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

balen shah

यी हुन् नयाँ केन्द्रीय सदस्यहरु

१. बालेन्द्र शाह (वरिष्ठ नेता)
२. सुनिल लम्साल
३. भूप देव शाह
४. सस्मित पोखरेल
५. सागर ढकाल
६. सरिता ज्ञवाली
७. रमेश पौडेल
८. केपी खनाल
९. खडक राज पौडेल
१०. सन्तोष गिरि
११. लक्ष्मण थारु
१२. खगेन्द्र सुनार
१३. डा. नमिता यादव
१४. लक्ष्मी बर्देवा
१५. राम कुमार ढुंगाना
१६. रोहन कार्की
१७. अनन्त राज घिमिरे
१८. सुशान्त बैदिक
१९. प्रदिप ज्ञवाली
२०. जेम्स कार्की
२१. मधुसुदन ढकाल
२२. ओजस्वी थापा
२३. शिव यादब
२४. आदित्य आचार्य
२५. प्रदिप पाण्डे
२६. खेम राज साउद ।

रवि लामिछाने–बालेन सहमतिअनुसार समायोजन

सभापति रवि लामिछाने र बालेनबीच पुस १३ गते भएको सहमतिअनुसार केन्द्रीय समिति बैठकले समायोजन प्रक्रिया अघि बढाएको हो ।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *