२१ फागुन प्रतिनिधिसभा निर्वाचन: समानुपातिक बन्दसूची बुझाउन दलका नेताहरु आयोगमा जमघट

२१ फागुनको प्रतिनिधिसभाको निर्वाचनको लागि समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन

दलका नेताहरु आयोगमा जमघट

२१ फागुनको प्रतिनिधिसभाको निर्वाचनको लागि समानुपातिकतर्फको बन्दसूची बुझाउन राजनीतिक दलका नेताहरु काठमाडौं कान्तिपथस्थित निर्वाचन आयोग कार्यालयमा जमघट भएका छन् ।

राजनीतिक दल नेपाल

समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन

सोमबार समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन भएकाले दलका नेताहरु आयोग पुगेका हुन् ।

Janajibro.org

  • Related Posts

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *