६९ करोड भ्रष्टचार मुद्वाकी आरोपीसमेत रहेकी पर्यटन बोर्डकी बरिष्ठ प्रबन्धक श्रद्वा श्रेष्ठलाई जेन जी प्रधानमन्त्री शुशिला कार्की सरकारले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनाएको छ ।
उनी समेतको संलग्नता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७१ चैत २० गते बिशेष अदालतले भ्रष्टचारको आरोपमा मुद्वा दर्ता गरेको थियो ।
अध्यक्ष सुबास निरौलालाई ७ बर्ष जेल सजायसमेत तोकिएको यो मुद्वा अहिले सर्वोच्च अदालतमा बिचाराधिन छ। अन्तिम फैसाला नहुदैँ `भ्रष्टचार आरोपी´ लाई फुलमाला लगाउने काम गरेर `जेन जी आन्दोलनको मर्म बिपरित गएको भन्ने म आम नागरिक मा चासो बढेको छ ।












































