सरकारसँगै फेरियो प्रहरीको रुप।

सरकार परिवर्तनसँगै प्रहरीको व्यवहारमा परिवर्तन


हिजोसम्म निर्मम, दया नभएका, मूर्ख आदिआदि नामले आलोचना हुने गरेको नेपाल प्रहरीको बानी व्यहोरा यतिखेर सरकार परिवर्तन भएसँगै पुरै फेरिएको छ।

सुकुम्बासी बस्ती हटाउँदा देखियो सहयोगी भूमिका

सुकुम्बासी बस्ती भत्काउँदा थापाथली एरिया र गैरीगाउँ एरियामा सहयोग गरि देखाएको सदासयता र बानी व्यवहारले वा वाही पाइरहँदा

दाङमा प्रहरीले देखायो साहसिक उद्धार

फेरि दाङको लमईमा एउटा महिलालाई इनारबाट आफ्नो ज्यानको बाजी लगाएर प्रहरीले बाहिर निकालेको भिडियो दर्शकसम्म पुगेपछि

प्रहरीप्रति जनताको सम्मान बढ्दो

अहिले सबै जनताले प्रहरीको काम र साहसलाई सम्मानस्वरूप सलाम गर्न थालेका छन्।

  • Related Posts

    बालेनलाई हामीले बनायौं — राजनीतिक श्रेयको पुरानो रोग

    बालेनलाई हामीले बनायौं — राजनीतिक श्रेयको पुरानो रोग…

    Continue reading
    सरकारद्वारा २५ अत्यावश्यक सेवामा हड्ताल निषेध (सूचीसहित)

    सरकारद्वारा २५ अत्यावश्यक सेवामा हड्ताल निषेध (सूचीसहित) ​काठमाडौँ,…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *