प्रधानमन्त्री केपी शर्मा ओली यही असार १४ गतेदेखि २० गतेसम्म स्पेनको भ्रमण

मनसुन अवधिभर सडक र फुटपाट खन्न काठमाडौँ महानगरले लगायो रोक, २०८२ असारदेखि भदौ मसान्तसम्म लागू हुने।

सरकारले तीन प्रदेशका १५ अस्पतालबाट निःशुल्क मुटुरोगको उपचार गराउदै,बागमती ,कोशी र लुम्बिनी प्रदेशका अस्पतालहरूले सो सेवा दिने।

प्रतिनिधि सभाको बैठकमा रासपा र राप्रपाको चर्को विरोध कायमै, नाराबाजीको बीच प्रतिपक्षलाई पेलेरै अगाडि बढ्ने सतापक्ष काे रणनीति।

ज्ञानेन्द्र बहादुर शाही

असार २२ गतेका लागि त्रिभुवन विश्वविद्यालयले बोलायो सिनेट सभा नीति तथा कार्यक्रम र बजेट पेश गरिने।

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु चार जना घाइते मृत्यु हुनेमा चन्द्रनाथ नगरपालिका ९ का ४८ वर्षीय जोखि कार्की भएको पुष्टि, घाइते रूको उपचार हुँदै।

पाल्पामा बोलेरो जीव दुर्घटना हुँदा दुईजनाको मृत्यु एकजना घाइते। मृत्यु हुनेमा सवारी धनी बग्नासकाली गाउँपालिका १ का ४६ वर्षीय विनोद ढुङ्गाना। र अर्को अन्दाजी ४५ वर्षीय पुरुषको सनाखत हुन बाँकी घाइते ३० वर्षीय राजु उपचार हुँदै।

Accident image

प्रधानमन्त्री केपी शर्मा ओली यही असार १४ गतेदेखि २० गतेसम्म स्पेनको भ्रमण गर्ने मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल -इरान तनाव घटाउन ७ प्रस्तावमा हस्ताक्षर गर्ने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

आज प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार

Related Posts

बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने

सिमरा विमानस्थलमा भव्य स्वागत सिमरा । उज्यालो नेपाल…

Continue reading
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर १४७ रुपैयाँ नजिक

नेपाल राष्ट्र बैंकद्वारा विनिमयदर सार्वजनिक काठमाडौं । नेपाल…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *