सरकारले भत्कायो सुकुम्बासीका १२७२ घर टहरा।

काठमाडौँ–भक्तपुरका चार क्षेत्रमा व्यापक हटाइ अभियान


काठमाडौँ र भक्तपुर जिल्लाका चार ठाउँमा सुकुम्बासी र हुकुम्बासी मिली सरकारी जग्गा अतिक्रमण गर्दै घर टहरा बनाई वर्षौंदेखि भोगचलन गर्दै आएका थापाथली, गैरीगाउँ, जडीबुटी र मनोहरा क्षेत्रका गरी राज्यले १२७२ घर टहरा भत्काएको छ।

बालेन सरकारमाथि उठ्दै आलोचना

बनाउनभन्दा भत्काउन सिपालु छन् भनेर दोष लाग्ने गरेका प्रधानमन्त्री बालेनले अब त्यहाँ बसोबास गरेका पक्का भूमिहीन र सुकुम्बासीहरुलाई

उचित व्यवस्थापनको माग

उचित व्यवस्थापन गरी विरोध गर्ने सबैलाई मुखभरिको जवाफ दिनुपर्ने बेला आएको छ।

अभियान सफल बनाउन दीर्घकालीन समाधान आवश्यक

यसो गर्दा मात्रै यो सब अभियान पूर्ण सफल भएको मान्न सकिने, यसका जानकारहरु बताउँछन्।

  • Related Posts

    जनजिब्रो न्यूज: दिनभरका खबर छिनभरमा।

    जनजिब्रो न्यूज: दिनभरका खबर छिनभरमा। १,,सरकार संसद् अधिवेशन…

    Continue reading
    चितवन जिल्लाको स्वास्थ्य सेवा सुधार्न सिडिओको निर्देशन।

    स्वास्थ्यकर्मीलाई बिरामीप्रति संवेदनशील बन्न निर्देशन दर्शकबृन्दचितवनका प्रमुख जिल्ला…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *