त्रिविको जग्गा मिचिएको निष्कर्षपछि आदेश
त्रिविको हराएको जग्गा खोज्न बनेको समितिले झण्डै २४०० रोपनी जग्गा विभिन्न संघ संस्थाले मिचेको निष्कर्ष सहित, ३५ दिनभित्र खाली गर्न दिएको आदेशमा, क्यान मातहतको त्रिविको रङ्गशाला पनि परेपछि,अहिले बालेन सरकारको यो कदमको तीव्र आलोचना हुन थालेको छ।
क्रिकेट लोकप्रियताबीच रङ्गशाला भत्काउने चर्चा
आजभोलि नेपाली माझ निकै लोकप्रिय बन्दै गएको, विदेशमा समेत नेपाली क्रिकेटले तहल्का मच्चाइरहेको र ठूलो धनराशि खर्च गरी,लामो समयपछि बल्ल तल्ल भनेको त्रिवी रङ्गशाला अर्को नबनाइ भत्काउने योजना अघि सार्दा
राजनीतिक असरबारे अडकल
कहीँ यो त्रिविरङ्गशाला भत्काइए सँगै, रासोपाको सरकार पनि भत्कने त होइन भन्ने अडकल काटन थालिएको छ।



































